१ चैत, काठमाडौं । अन्तरिम चुनाबी मन्त्रिपरिषद् अध्यक्ष खिलराज
रेग्मीले आन्दोलनरत दलहरुलाई सडक आन्दोलन छोडेर चुनावमा आउन आग्रह गर्नु
भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनाबी
मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्दै रेग्मीले विरोधमा उत्रिएका २२
दललाई रेग्मीले चुनावमा आउन आग्रह गर्नु भएको हो ।उहाँले राजनीतिक दलहरुकै
सहयोगमा निर्वाचन सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । रेग्मीले
आफूलाई चुनाबी सरकारको जिम्मेवारी दिइएकोमा प्रमुख चार दलका नेताहरुप्रति
आभारसमेत व्यक्त गर्नुभएको छ । यसअघि विहीवार विहान खिलराज रेग्मीले
राष्ट्रपति भवन शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको थियो ।
राष्ट्रपति भवनमा रेग्मीले राष्ट्रपतिबाट सपथ लिनुभएको थियो भने र दुई
मन्त्री माधव घिमिरे र हरिप्रसाद न्यौपानेलाई रेग्मीले पद तथा गोपनीयताको
सपथ ग्रहण गराउनुभएको थियो । Thursday, March 14, 2013
पदभार ग्रहण गर्दै रेग्मीले भने,’ आन्दोलन होइन चुनावमा आऊ’
१ चैत, काठमाडौं । अन्तरिम चुनाबी मन्त्रिपरिषद् अध्यक्ष खिलराज
रेग्मीले आन्दोलनरत दलहरुलाई सडक आन्दोलन छोडेर चुनावमा आउन आग्रह गर्नु
भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनाबी
मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्दै रेग्मीले विरोधमा उत्रिएका २२
दललाई रेग्मीले चुनावमा आउन आग्रह गर्नु भएको हो ।उहाँले राजनीतिक दलहरुकै
सहयोगमा निर्वाचन सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । रेग्मीले
आफूलाई चुनाबी सरकारको जिम्मेवारी दिइएकोमा प्रमुख चार दलका नेताहरुप्रति
आभारसमेत व्यक्त गर्नुभएको छ । यसअघि विहीवार विहान खिलराज रेग्मीले
राष्ट्रपति भवन शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको थियो ।
राष्ट्रपति भवनमा रेग्मीले राष्ट्रपतिबाट सपथ लिनुभएको थियो भने र दुई
मन्त्री माधव घिमिरे र हरिप्रसाद न्यौपानेलाई रेग्मीले पद तथा गोपनीयताको
सपथ ग्रहण गराउनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment